काठमाडौं, १ असार । रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो। रविसँगै यो मुद्दामा मुछिएका जीबी ...