काठमाडौँ, २ वैशाख । रौतहट जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा सडक खन्ने क्रममा विवादका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको झडपमा अन्य ४ जना घाइते भएका छन् । गोली लागेर गम्भीर घाइते भएका राजकुमार राय यादवको उपचारका क्रममा वीरगञ्ज मेडिकद ...