काठमाडौँ, २२ फागुन । इंग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, डार्बिन नुनेज र मोहम्मद सलाहले २–२ गोल तथा रोबर्टो फिर्मिन्होले एक गोल गरे । पहिलो हाफको ४३औँ मिनेटमा गाक्पोले गोल ...