काठमाडौं, २१ पुस । २०६२ मा २ वर्षका लागि सरकारले काठमाडौ उपत्यकाको फाहोर व्यवस्थापन गर्ने शर्तमा सिसडोलमा फोहोर फाल्दै आएको छ । तर सरकारले सिसडोलबासीको माग पुरा नगरी नुवाकोटको बन्चरे डा“डामा ल्याण्डफिल्ड साइड बनाउन थालेको छ । उपत्यकाको फोहोरको दीगो व्यवस्थापन गर्न भन्दै सरकारी आयोजना ...