काठमाडौँ, १ फागुन । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री नभएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए । “मैले गल्ती गरेँ भने ...