विश्व हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन । महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार, घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो । डायमन्ड , ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ र आफ्नो ...