काठमाडौँ, १० फागुन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मदतान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभिएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै संख्यामा मतदान रहने हुँदा इभिएमको प्रयोग गर्न सकिने सम्भावना थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभिएमको प्रयोगबारे ...