काठमाडौँ, २६ फागुन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । सरकारले बिहीबार विधेयकलाई संघीय संसद् सचिवालयमा दर्ता गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले ...