विपीका पिताले चन्द्रशम्सेरलाई जुम्रा परेका थोत्रा कपडा दिएपछि देश निकाला भए – डा. नारायण खड्का, नेता, नेपाली काँग्रेस तथा पूर्व शहरी विकासमन्त्रीको सम्झनामा विपी विपीले चुरोटको खोलमा टिपोट लेखेर पुलिसलाई भारत पठाए विश्वेश्वरप्रसाद कोइराला महात्मा गान्धीको नेतृत्वको भारत छोडो आन्दोलनमा लाग्दाखेरी सानै उमेरमा उहाँ जेल ...