काठमाडौँ, २ फागुन । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरूद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिभुव विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरपछि सुरू हुने त्रिदेशीय एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन् । लिग–२ मा नेपालले ३ वर्षपछि घरेलु मैदानमा ...