काठमाडौं, २९ जेठ । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा ३८ लाखनजिक पुगेको छ । पछिल्लो केही समययता दैनिक १० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ । विश्वमा एकै दिन १० हजार सात सय १५ जना सङ्क्रमितको मृत्यु भयो । ...