काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिनुभएको छ । आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उहाँको भनाइ छ। ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ ...