काठमाडौँ, ४ फागुन । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्लालीले आज बिहान शपथ ग्रहण गरेका हुन् । ...