काठमाडौँ , १४ वैशाख । विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका २ लाख नाघेको छ । शनिवार विहान सम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ४ पुगेको छ र यो बढ्ने क्रममा छ । चीनको हुबेई प्रान्तको राजधानी ...