काठमाडौं, ३ पुस । नेपाली सेफ सन्तोष साहले नेपाली खानालाई विश्वसामु पुर्याउन पाउँदा खुशी लागेको बताउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीन हुनु भएका उहाँले आफूले उपाधि जित्न नसके पनि आफ्नो सपना पूरा भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा साहले नेपाली खाना ...