काठमाडौं, ७ फागुन । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । उहाले अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने बताउनुभयो । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम ...