काठमाडौं, ८ फागुन । सरकारले कृषि अनुदानमा अरबौं रकम विनियोजन गर्दै आएको छ । किसानको जीवनस्तर माथी उकास्न र कृषि क्षेत्रबाट राष्ट्रिय उत्पादनमा सहयोग पु¥याउन सरकारले अनुदान लगायत थुप्रै पहल अगाडि बढाईरहेको दाबी गरिरहेको छ । तर, ती कार्यक्रम तथा अनुदानका रकमहरु वास्तविक किसानसम्म पुग्न ...