काठमाडौं, २९ वैशाख। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे ।‘मेरो आग्रह छ, संख्याको दम्भमा विधि मिच्ने ...