काठमाडौं, १४ पुस । आफूले बेचेको उखुको भुक्तानी माग गर्दै उखु किसान यतिखेर राजधानीमा आइ आन्दोलनमा उत्रिएका छन् । लामो समयदेखी भुक्तानी नपाएका कारण काठमाडौंमा नै आएर किसानहरुले आन्दोलन थालेका हुन् । सर्लाही र रौतहटका किसानले लामो समयदेखि नै भुक्तानी नपाएका कारण काठमाडौं माईतीघरमा आएर ...