काठमाडौँ, २६ माघ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा चारजना बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेसकुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरीमा ४ ...