काठमाडौं, कात्तिक १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार चुनावी बाचापत्र सार्वजनिक गरेसँगै सिन्धुली क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार मेनुका ठकुरीले पनि जनतासमक्ष आफ्नो बाचापत्र सार्वजनिक गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातामाझ आफ्नो चुनावी बाचापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गरेकी हुन् । ठकुरीले ...