काठमाडौँ, ३० फागुन । काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठुलो संख्यामा कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई ...