काठमाडौं, २४ मंसिर । चिलीका सैनिक बोकेको एक जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले आज वक्तव्य जारी गरी जनाएको छ । सो जहाजमा ३८ जना मानिस थिए । सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे ...