काठमाडौँ, १ चैत । नेपालका सबै बैंकहरुले ब्याजदर घटाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ । सो बैंकले फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै चैत्र १ गतेदेखि लागु हुनेगरी सूचना सार्वजनिक गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चैतमा ...