काठमाडौं, ८ असोज । अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले जानकारी दिनुभयो। एक ...