काठमाडौं, १ असार । १६औँ संस्करणको युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा पोल्यान्ड स्लोभाकियासँग पराजित भएको छ । सोमबार राति रसियास्थित क्रेस्टोभ्स्कीमा भएको खेलमा स्लोभाकियासँग पोल्यान्ड २–१ गोलले पराजित भएको हो । स्लोभाकियाका लागि मिलान स्क्रिनियरले एक गोल गरे । स्लोभाकियाले एउटा आत्मघाती गोल उपहारमा ...