काठमाडौं, १४ भदौ । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको हो । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब संकलन गरिएको थियो । ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ ...