काठमाडौं, ३० असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । जसमध्ये ८८ हजार ४० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार ...