काठमाडौं, ३० असोज । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई सबै परीक्षार्थी सम्मिलित हुने पाउने गरी परीक्षाको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना मल्लको एकल इजलासले विहिवार आयोगले लिने परीक्षामा सङ्क्रमितलाई पनि सामेल गराउन अन्तरिम आदेश दिएको हो । सङ्क्रमणको विशेष अवस्थामा परीक्षा ९सञ्चालन ...