काठमाडौं, १७चैत । पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय भन्दा बढीको पुगेको छ । नेपाली समयअनुसार आज सोमबार विहान साढे ६ बजेसम्म थप ३ हजार ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५६ ...