काठमाडौं, २४ बैशाख । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय ३ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका २ लाख ५८ हजार २ सय ७२ जनाले ज्यान गुमाएका ...