काठमाडौँ, ३ असोज । ललितपुरको पाटन र मेघा अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार र शनिबार गरी तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा सर्लाहीका ६० वर्षीय पुरुष छन्। भदौ २६ गते पाटन अस्पताल ...