काठमाडौ, ४ बैशाख । भारतमा कोरोना भाइरसका ३८९ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका हुन। वल्डोमिटरका अनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १२ हजार ७५९ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ...