काठमाडौं, १ असोज । सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताउनु भयो। आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको ...