काठमाडौँ, १८ फागुन । नेकपा (एमाले)सहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ८ दलीय गठबन्धनका प्रधानमन्त्री बनेका छन् । फागुन १३ मा राष्ट्रपतिको उम्मेदवारी दिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड ८ दलीय गठबन्धनमा सामेल भएका हुन् । प्रधानमन्त्री प्रचण्ड ...