काठमाडौं, ८ पुस । पछिल्लो २४ घण्टामा देशभर ७४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ६ हजार ५५९ जनाको पीसीआर परीक्षण भएकोमा ७४३ जनालाई पोजेटिभ देखिएको हो । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ...