काठमाडौँ, २४ चैत । बिहीबारदेखि फ्रायन्क लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केही समयअघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई वर्षअघि बर्खास्त ...