काठमाडौँ, १ असोज । भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिनुभएको छ । उहाले ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिदै नेपाल–भारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गर्नुभएको छ । ‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र ...