काठमाडौं, १९ भदौ । एबीसी टेलिभिजनले १५ औं वर्षको शुभारम्भ गरेको अवसरमा विभिन्न एबीसी न्यूजले विभिन्न व्यक्तित्वसँग विशेष संवाद गरेको छ । देशका राजनीतिक दलहरु आगामी निर्वाचन केन्द्रीत बनिरहँदा नागरिकको शिक्षा, स्वास्थ्य एवम् जनजीविकाको सवाल निरन्तर छायामा पर्दै आएको छ । यसमा पनि परिवार र ...