ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसद्धारा चुनावी घोषणापत्र सार्वजनिक


admin
१४ कार्तिक २०७४, मंगलबार   २ : ०३   बजे

काठमाण्डौं, १४ असोज । सत्तारुढ दल नेपाली कंग्रेसले प्रदेश र प्रतिनीधिसभा निर्वाचनसम्बन्धी चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा मुलुकलाई आर्थिक रुपमा विकास र समृद्धिको मोडमा पु¥याउन १० वर्ष आर्थिक रणनीतिलाई समेटेको देखिन्छ । कांग्रेसको घोषणापत्रमा आर्थिक क्षेत्रस“ग सम्बन्धीत विषयलाई निकै महत्वकाक्षी योजनाका साथ अघि बढाएको देखिन्छ ।

कृषि, पर्यटन, उर्जा, उत्पादनमुलक उद्योग र नयाँ व्यापारका सम्भावना र समस्यालाई समेत पहिचान गर्दै १० बर्षे विकास दृष्टि र रणनीति तयार गरिएको नेता महेश आचार्यले जानकारी दिनुभयो ।

पछिल्लो समय बढेको तिब्र दलीय धु्रवीकरणसंगै बाम गठवन्धन प्रति निकै आक्रमक बनेको कंग्रेसले चुनावी घोषणापत्रमा एमालेलाई नक्कली राष्ट्रवाद र माओवादी केन्द्रलाई षडयन्त्रकारी भएको आरोप लगाएको छ । एमाले माओवादी गठवन्धन विरुद्ध डटेर लड्न समेत कंग्रेसले देशभरका लोकतन्त्रवादी शक्तिहरुलाई आव्हान गरेको छ ।

कंग्रेसले ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा मध्यन्ह साढे १२ बजे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu