ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज बिहान ९ बजे नेकपा सचिवालय बैठक बस्दै


एबीसी न्यूज
२९ कार्तिक २०७६, शुक्रबार   ७ : १४   बजे

 

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शुक्रबार बस्ने भएको छ। नेकपाका एक सचिवालय सदस्यले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको जानकारी दिएका छन्। सदस्यले बैठकका एजेन्डाबारे भने खुलाउन चाहेनन्।

सरकारमा सहभागी हुने नयाँ मन्त्रीका सम्बन्धमा छलफल हुन लागेको बताइएको छ। विगत केही दिन यता प्रधानमन्त्रीले सरकार पुनर्गठनको तयारी गरेका गनुएको छ । उहाँले यसअघि नै सचिवालयका सबै सदस्यलाई बोलाएर सचिवालयको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। यसपछि सचिवालयका सबै सदस्यले मंसिरबाट लागू हुने गरी राजीनामा दिएको बुझिएको छ।

सरकार पुनर्गठनका विषयमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तीव्रता दिनुभएको छ । बुधबार मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफलमा बसेका ओलीले बिहीबार प्रचण्डसँग पनि निकै समय छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीमा भेटिएका पहिचान नखुलेका १०३ शव देवघाटको जंगलमा व्यवस्थापन

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu