ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा नियुक्त


एबीसी न्यूज
३० कार्तिक २०७६, शनिबार   ७ : ०७   बजे

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कुसलतापुर्वक कार्यसम्पादन गर्नुभएका थापालाई प्रधानमन्त्री ओलीले पनि स्थान दिनुभएको हो । केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको राजीनामा स्वीकृत भएको थियो । अर्यालको राजीनामा स्वीकृत भएसँगै पत्रकारितामा लामो समय बिताउनु भएको नेकपाका नेता थापालाई नियुक्त गरिएको हो ।

प्यूठान निवासी थापा नेकपाको प्रचार बिभाग उपप्रमुख हुनहुन्छ । यसअघि तात्कालिन एमालेको प्रचार तथा प्रकाशन बिभागको उपप्रमुख तथा प्रेस चौतारी नेपालका सहइञ्चार्ज हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुनुहुन्छ ।  यसैगरी बिकाश बिज्ञमा गजेन्द्र थपलिया नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group