ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संचारमाध्यमले निवार्धरुपमा १३ औँ सागको समाचार संकलन गर्न पाउनुपर्छ – अध्यक्ष कँडेल


एबीसी न्यूज
१२ मंसिर २०७६, बिहिबार   ४ : ४९   बजे

काठमाडौं, १२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आज कार्यक्रम गरी सबै तयारी पुरा भएको जनाएको हो । नेपाल मिडिया सोसाइटी र नेपाल प्रहरीका प्रमुखहरुको उपस्थितिमा आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव रमेश सिलवालले सागको सबै तयारी पुरा भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल मिडिया सोसाईटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलले नेपाली संचारमाध्यमले निवार्धरुपमा समाचार संकलगर्ने पाउनु पर्ने र नेपाली संचार जगतले आयोजकलाई निर्वाधरुपमा प्रश्न गर्नपाउने अधिकार हुनेपर्ने बताउनुभयो । उहाले सवै पत्रकारले पनि आफ्नो दायित्व र पत्रकारीकारिताको धर्म निभाउने गरि काम गनुपर्ने बताउनुभयो ।  समाचार संकलन गर्ने क्रममा संचारकर्मीहरुमाथि हुने अमर्यादित क्रियाकलापहरु बन्द गरिनुपर्ने अध्यक्ष कंडेलले बताउनुभयो ।

उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ । यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ । दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतिपूर्ति दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

सागलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बताउनुभयो ।  खनालले खेलका दौरान ट्राफिक व्यवस्थापनको काम पनि सकिएको जानकारी दिनुभयो ।

सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जसअन्तर्गत मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन आईजीपी खनालले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu