ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मिडिया सोसाईटी र राखेपवीच आठ बुँदे सम्झौता


एबीसी न्यूज
१२ मंसिर २०७६, बिहिबार   ६ : १७   बजे

काठमाडौं, १२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्र्यामा राष्ट्रिय खेलकुद परिषद्ले र नेपाल मिडिया सोसाइटीवीच आठ बुँदे सम्झौता भएको छ ।

 

आज राजधानीमा भएको एक कार्यक्रममा राखेपका सदस्यसचिव रमेश सिलवाल र नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलवीच आठ बुँदे सम्झौता भएको हो ।

 

सम्झौतामा साग खेलकुदलाई अधिकतम रुपमा मूल प्रवाहका आम सञ्चार माध्यमले प्रर्वधन गर्ने, नेपालको खेलक्षेत्रलाई थप प्रभावकारी बनाउदै लैजाने, आगामी दिनहरुमा नेपाल मिडिया सोसाइटीलाई राखेपले प्रवर्धधनात्मक तथा क्षमता अभिवृद्धिका लागि संस्थागत सहयोग गर्ने उल्लेख गरिएको छ ।

 

सहमतिपत्रमा खेल क्षेत्रलाई थप सुधार गर्न नेपाल मिडिया सोसाईटी र राखेपवीचको सम्वन्धलाई थप प्रभावकारी बनाउने तथा सहकार्य गर्ने आदि कुराहरु समेटिएको ८ बुंदे सम्झौता भएको अध्यक्ष कंडेलले बताउनुभयो ।

 

कार्यक्रममा नेपाल मिडिया सोसाईटीका अध्यक्षले कंडेलले नेपाली संचारमाध्यमले निवार्धरुपमा समाचार संकलगर्ने पाउनु पर्ने र नेपाली संचार जगतले आयोजकलाई निर्वाधरुपमा प्रश्न गर्नपाउने अधिकारलाई भने कतैबाट कुण्ठित गर्न नपाइने बताउनुभयो । उहांले सवै पत्रकारले पनि आफ्नो दायित्व र पत्रकारिताको धर्म निभाउने गरि काम गनुपर्ने पनि बताउनुभयो ।

सम्झौतापत्र आदनप्रदान गरेपछि खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपालको मिडिया क्षेत्रले राखेपले सदा संगै लिएर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहमति पत्रपछि नेपाल मिडिया सोससाइटीले सिसफारिस गरेका एउटा माध्यमका लागि एउटा खेल मैदानका लागि कम्तीमा दुई जना पत्रकारलाई सहज प्रवेश पास उलव्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group