ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजबादको आधारशिला तैयार गर्न चितवनबाट उम्मेदवारी : प्रचण्ड


sharan sharan
२४ कार्तिक २०७४, शुक्रबार   ६ : २०   बजे

चितवन, २४ कार्तिक ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितीक स्थायीत्व र आर्थिक बिकासको आकांक्षा बोकेर आफुले चितवनबाट उम्मेदवारी दिएको बताउनुभएको छ ।
आज चितवनको क्षेत्र नम्बर ३ को चुनाविसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको माध्यमबाट परिवर्तन भएपछि चितवनकै जनताको अभिमतबाट परिवर्तनलाई संस्थागत गर्न आफु चितवनबाट उम्मेदवार बनेको बताउनुभयो ।
उहांले चितवनकै जनयुद्धको संकल्प गरेको स्मरण गर्दै चितवनको आर्थिक समृद्दी र राष्ट्रको समृद्दीको गर्दै चितवनबाटै समाजबादको आधारशिला तैयार गरिने बताउनुभयो ।
चितवन क्षेत्र नम्बर ३ को चुनावि कार्यक्रममा सहभागि हुन चितवन पुग्नु भएका प्रचण्डले आर्थिक बिकास बिना जनयुद्धको उपलब्धी गर्न नसकिने स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले आज भरतपुर महानगरको ९ र १३ नम्बर वडा तथा सरदपुर तथा कालिका नगरपालिकामा घरदैलामा पुगेर मत माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu