ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी सरकारले मुलुकमा ब्याप्त भ्रष्टाचारको अन्त्य गर्ने : केपी ओली


sharan sharan
४ मंसिर २०७४, सोमबार   ११ : १९   बजे

बिराटनगर, ४ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांगैसले भारतसंगको सम्बन्ध बिगारेका कारण देशले नाकाबन्दी खेप्नु परेको बताउनु भएको छ । उहांले कांग्रेसका कारण लागेको नाकाबन्दी एमालेको पहलमा हटेको बताउनु भयो ।
मोरङको विराटनगरको संयुक्त वाम गठबन्धन सभामा सम्बोधन सम्वोधन गदै अध्यक्ष ओलीले कांग्रेसले २०४६ सालपछि बनेको कांग्रेस सरकारले कलकारखाना सबै बेचेर मुलुकलाई गरिव बनाउनने काम गरेको बताउनुभयो । उहाले बामपंन्थी सरकार बनेपछि मुलुकमा भ्रष्टाचार अन्त्य हुने भन्दै समृद्दिका लागि निजी क्षेत्रलाई अगाडि बढाउने बताउनु भयो ।
उहाले कार्यक्रममा तराईको नाममा राजनीति होइन लुटनीति भइरहेको बताउदै एमालेले लुटनिती गर्न नजानेको स्पष्ट पानुभयो । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा भएको आन्दोलनमा सहिद भएका दुर्गानन्द झा, यज्ञबहादुर थापा लगायतलाई सहिद घोषणा गर्न नसकेको आरोप लगाउंदै उहांले विराटनगरमा चक्रपथ, हुलाकी रागमार्ग, झा र थापालाई सहिद घोषणा जस्ता काम आफुले गरेको दाबी गर्नुभयो । बामपन्थी सरकारले पूर्व पश्चिम रेल कुदाउने र मुलुकलाई समृद्धि तर्फ लैजाने उहांको भनाई छ ।
नेकपा एमालेका अध्यक्ष्ँ केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्ड विभिन्न जिल्लामा भएका चुनावी सभालाइ संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेपनि पुष्पकमल दाहाल प्रचण्ड भने पुत्र शोक परेकोले आज हुने कार्यक्रममा सहभागी हुन सक्नु भएन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu