ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग दिवस ओझेलमा


sharan sharan
९ मंसिर २०७४, शनिबार   १० : १७   बजे

काठमाडौं, ९ मंसिर / शनिवार तेस्रो उद्योग दिवस भएपनि भोली आईतवार १० गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएकाले उधोग दिवस ओझेलमा परेको छ । चुनावका लागि उद्योगमन्त्री सुनिलबहादुर थापा गृहजिल्ला धनकुटामा रहेका तथा अरु कर्मचारी चुनावको लागि खटिएकाले दिवसको खासै कार्यक्रम छैन । वि.सं. १९९२ को मंसिर ९ गते उद्योग परिषद स्थापना भएको दिनको सम्झनामा २०७२ सालदेखि यो वर्षदेखि दिवस मनाउने निर्णय गरिए पनि त्यसो हुन सकेको छैन । २०७२ सालमा आएको भूकम्प र भारतीय नाकाबन्दीका कारण पहिलो उद्योग दिवस प्रभावकारी रुपमा मनाइएन । अघिल्लो वर्ष पनि उद्योगमन्त्री र उद्योगसचिव देशबाहिर हुदा बोलायका अतिथि पनि दिवसको कार्यक्रममा सहभागी भएनन् । यसपाली पनि चुनावका कारण दिवस औपचारिकता मै सिमित भएको छ ।

उद्योग दिवसको अवसरमा रोजगारी, राजश्व, स्वदेशी कच्चा पदार्थ प्रयोग तथा स्वदेशी वस्तु निर्यात हस्तकला तथा परम्परागत क्षेत्रकका व्यवसाय संचालन लगायतका विशिष्ट औद्योगिक व्यक्ति चयन गरि सम्मान गर्ने घोषणा समेत गरिएको थियो । तर घोषणा भएको तीन वर्षमा पनि कुनै उद्योगी सम्मानित भएका छैनन् । यसवर्ष पनि कुनै कार्यक्रम नभएको उद्योग मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा उद्योग विभागले भने आफ्नो कार्यालय अगाडि सरसफाई कार्यक्रम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group