ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रिय महिला भलिबलमा सशस्त्रको बिजयी सुरुवात, मुख्यमन्त्री पोखरेलबाट उदघाटन


sharan sharan
१८ फाल्गुन २०७६, आइतबार   १० : ०३   बजे

नेपालगञ्ज, १८ फागुन ।
बाँकेको नेपालगञ्जमा सुरु भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करणमा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ ।
आइतबार नेपालगञ्जस्थित रंङ्गशालाको कवर्डहलमा भएको पहिलो खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एपिएफले २३–२५, २७–२५, २५–१७ र २५–२३ को प्रतिष्पर्धात्मक सेटमा नेपाली सेनालाई हराउँदै एपिएफले विजयी सुरुवात गर्न सफल भयो । प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड एकेडेमी, भारतीय टिम पश्चिम बंगाल र एसएसबी लखनउ गरी ६ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक प्रदेश सांसद कृष्णा केसी (नमुना) ले जानकारी दिनुभयो । आगामी २२ गतेसम्म चल्ने प्रतियोगिताको आज एक समारोहका बिच प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री कप महिला भलिबल खेलको छटौं संस्करणले अन्तरराष्ट्रिय महिला भलिबल खेलाडि जन्माउने बिश्वास ब्यक्त गर्नुभयो । उहांले प्रतियोगिता आयोजनाको संयोजन गर्ने गर्ने प्रदेश सभाका महिला सभासद तथा बांकेका स्थानीयतहका उपाध्यक्षहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
छैठौं संस्करणसम्म आइपुगेको प्रधानमन्त्री भलिबल कप प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख, उपविजेतालाई एक लाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group