ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संक्रमणका कारण दैनिक मृत्यू दरमा कमी आयो


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   ९ : ३६   बजे

काठमाडौं, १५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट दैनिक मृत्यु हप्ताभरिकै न्यून भएको छ। नेपाली समयअनुसार सोमवार विहान सम्म स्पेनमा २९० जनाले ज्यान गुमाएका छन्।
यससँगै स्पेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार १९० पुगेको छ। त्यस्तै २ लाख २६ हजार ६२९ मा संक्रमण पुष्टि भएको छ। अमेरिकामा गत २४ घण्टामा १ हजार १५६ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै अमेरिकामा ज्यान जानेको संख्या ५५ हजार ४२३पुगेको छ। त्यस्तै ९ लाख ८७ हजार १६० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा मात्र दैनिक २५ सय भन्दा बढि ब्यक्तिको कोरोनाका कारण मृत्यु भएको थियो आज भने सुधार देखिएको छ ।

संक्रमण र मृत्युदर घटेको इटालीमा गत २४ घण्टाभित्र २६० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। त्यस्तै थप २ हजार ३२४ मा संक्रमण पुष्टि भएको छ। यससँगै इटालीका १ लाख ९७ हजार ६७५ जना संक्रमित भइसकेका छन्। जसमध्ये ६४ हजार ९२८ निको भएर घर फर्किएका छन्।

यसैगरी बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ७९४ पुगेको छ। गत २४ घण्टाभित्र त्यहाँ ४१३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै हालसम्म १ लाख ५४ हजार ३७ मा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

From Vietnam Protests to Internal Strife: The Rise and Fall of Students for a Democratic Society

From Horace Mann High School: Contrasting Legacies of Allard Lowenstein and Roy Cohn

Moral Witnessing Declines Amidst Corporate Power and Global Conflict

TikTok Reaches $400 Million Settlement with US DOJ Over Child Privacy

China Leads Global Shift Towards AI-Driven Education

Dozens Of Ukrainian Soldiers Deserting Training Camps In Germany

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu