ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६९ औं बुंदामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गर्ने, घोषणा, सीमा समस्या अव संसदको विषय बन्यो


ABC NEWS
२ जेष्ठ २०७७, शुक्रबार   ७ : ३७   बजे

काठमाडौं २ जेठ — नेपाल सरकारले छिटै कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आज यो घोषणा गर्नुभएको हो । यसैबीच शुक्रबार विहान बसेको नेकपाको सचिवालय बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने कुरा नीति कार्यक्रममा समावेश गर्न सुझाव दिएको थियो । सरकारको २७६ बुंदे नीति कार्यक्रमको २६९ औै बुंदामा भनिएको छ ।
– “नेपाल सरकार नेपालको अन्तराष्ट्रिय सीमाको संरक्षण र गर्न प्रतिवद्ध छ । अन्तराष्ट्रिय सीमा निरीक्षण कार्यलाई निरन्तरता दिइनेछ । ऐतिहासिक नक्सा, तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसंगका् सीमा सम्वन्धी वि गत लामो समयदेखि बांकी रहेका र समय समयमा उठिरेहका विषयरुको समाधान गरिनेछ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी छिटै नेपालको नक्सा जारी गरिनेछ ।”
सरकारको नीति कार्यक्रममा नै भारतसंगको विवादित भनिएको विषय अब सार्वभाृैम संसदको साझा विषय बनेको छ ।
आजै बसको नेकपा सचिवालय बैठकमा पहिला नक्सा जारी गर्ने त्यसपछि वार्ता र कुराकानी हुंदै गर्छ भन्ने निष्कर्षमा प्रधानमन्त्रीसहितका नेकपा नेताहरु पुगेका थिए । यस अघि सरकारले ल्याउने नीति कार्यक्रममा सत्तारुढ दलभित्र छलफल नभएको भन्दै विरोध भएपछि शुक्रबार विहान नेकपा सचिवालयको बैठक बसेको थियो । त्यसैगरी तत्काल भारतले अतिक्रमित गरेको भूमि समेटिएको नक्सा सार्वजनिक गर्न बुधबार भएको सर्वदलीय बैठकले समेत सरकारलाई सुझाव दिएको थियो ।

सचिवालयका एक नेताका अनुसार सरकारको अहिले प्रस्तुत हुने नीति तथा कार्यक्रममै नेपालको भूमि र नक्साको बिषयमा समेत संवोधन हुने सम्भावना छ ।नेपालले अरूकै निर्देशनमा लिपुलेक सडकको विरोध गरेको भरतीय सेनाप्रमुखको आरोप

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group